२४ श्रावण २०८३, आइतबार

Banner First

नेपालको जलविद्युत अवस्था

काठमाडौं । विद्युत उत्पादनका लागि असिमित सम्भावना बोकेको देशका रूपमा नेपाल परिचित छ । भू–वनावट तथा खोलानाला र उत्तरी क्षेत्रमा रहेका हिमशृंखलाले जलविद्युत विकास सम्भावनालाई टेवा पुर्याएका छन् । केही वर्षअगाडिसम्म हामी लोडसेडिङका मारमा थियौं । त्यो बेला जलविद्युत उत्पादन क्षेत्रमा ठूलो लगानी सुरू भएकोमा हाल थुप्रै आयोजना निर्माणको अन्तिम