काठमाडौं । विहिबार थप ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या म्न्त्रालयका अनुसार १५ हजार ८१ जनामा गरिएको परिक्षणमा थप ३ हजार ५ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो संगै हालसम्म कोरोना संक्रमति हुनेको संख्या ८ लाख