२४ श्रावण २०८३, आइतबार

Banner First

७३ अंकले बढ्यो शेयर बजार, ७ अर्ब १० करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार ७३ अंकले उकालो लागेको छ । नेप्से ७३.०१ अंकले बढेर परिसुचक २७६५.४७ अंकमा पुगेर बजार बन्द भएको छ । यस दिन सबै समुह बढेर हरियाली छाएको छ । दिनभर २ सय ३९ कम्पनिको १५ करोड ५८ लाख ६ सय २१ कित्ता शेयर