२४ श्रावण २०८३, आइतबार

Banner First

शोधनान्तर घाटा १५० अर्ब ३८ करोड, सवा २ अर्ब कट्यो चालु खाता घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ४ महिनाको अवधिमा मुलुकको चालु खाता एवम् शोधनान्तर स्थिति ओरालो लाग्दै गएको देखिएको छ । चालु आर्थिक बर्षको चार महिनामा चालु खाता २२३ अर्ब १९ करोडले घाटा भएको छ । नेपाल राष्ट्र बैंकले ४ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक