काठमाडौं । बैंक तथा वित्तीय र बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका वित्तीय संस्थामध्ये यहाँ ३ बैंकका विभिन्न सूचक तुलना गरिएको छ । राष्ट्र बैंकका अनुसार हाल २७ वाणिज्य बैंकहरू सञ्चालन छन् । वाणिज्य बैंकहरूमा कुन ठूलो बैंक बन्ने