काठमाडौं । साताको अन्तिम दिन आज विहिबार नेप्से ३२ अंकले बढेको छ । आज शेयर बजार ३२.३९ अंकले घटेर शेयर कारोबार मापक नेप्से परिसुचक २७६९.१३ अंकमा पुगेर बजार बन्द भएको छ । आज अन्य बाहेक सबै समुह घटेर राताम्मे भएको छ । आज दिनभर २ सय २४ कम्पनिको ९ करोड