२४ श्रावण २०८३, आइतबार

Banner First

इन्फिनिटी लघुवित्तले २९.१६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

काठमाडौं । इन्फिनिटी लघुवित्तले वित्तीय संस्थाले सेयरधनीलाई २९.१६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २९.१६ प्रतिसत लाभांश घोषणा गरेको छ । लाभांस नेपाल राष्ट्र बैंककबाट स्वीकृत तथा साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ । लघुवित्तले २७.७० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ