काठमाडौं । राष्ट्र बैंकले ब्याजदरबारे नयाँ सर्कुलर जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाले मंसिर महिनादेखि नयाँ ब्याजदर सार्वजनिक गर्ने समय नजिकिदै गर्दा राष्ट्र बैंकले भने नयाँ सर्कुलर जारी गरेको हो । राष्ट्र बैंकले बैंकहरूलाई ब्याजदर सम्वन्धि जारी गरेको नयाँ सर्कुलर मंसिर महिनादेखि लागू हुने गरि कार्यान्वयन गर्नुपर्ने छ