काठमाडौं । अहिले नेपाली शेयर बजार उचाइमा छ । पछिल्ला दिनमा केही घट्ने लयतिर फर्किएको भए पनि यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचकले ३२०० अंकसम्म पुगेर कीर्तिमान कायम गरिसकेको छ । यही नेप्से परिसूचक दुई वर्षअघि ११३० अंकको हाराहारी थियो । अहिले बजार परिसूचक २७१५ अंकमा पुगेको छ । यो