२४ श्रावण २०८३, आइतबार

Banner First

नेप्सेमा सूचीकृत ७० कम्पनीको लाभांश सार्वजनिक: कुन कम्पनीको कति लाभांश ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरूमा लाभांश घोषणा घोषणा गर्ने होडबाजी चलिरहेको छ । विभिन्न कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । नेप्सेमा सूचीकृतमध्ये हालसम्म ७० वटा कम्पनीहरुले मात्रै लाभांश गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन्