काठमाडौं । सिभिल बैंकले नाफामा छलाङ मारेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कुत वित्तिय विवरण अनुसार २९ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधीमा बैंकले ९ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको थियो । यो गत वर्षको तुलनामा २