२४ श्रावण २०८३, आइतबार

Banner First

मध्य भोटेकोशीको आईपीओ ८ लाख १९ हजार जनाले पाए १० कित्ता, १५ लाख भन्दा बढिको हाल खाली

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आज विहान शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा शेयर बाडँफाँड भएको हो । क्यापीटलका अनुसार ८ लाख १९ हजार आवेदक आवेदकले मात्र १० कित्तँ दरले शेयर पाएका छन् । २३ लाख ९० हजार २१८ आवेदकले