२४ श्रावण २०८३, आइतबार

Banner First

कर्जा जोखिमका लागि दायित्व बढेपछि कुमारी बैंकको खुद नाफा १० प्रतिशत घट्यो

काठमाडौं । कोरोना महामारीका कारण निष्कृय कर्जा बढेको र राष्ट्र बैंकले कर्जा जोखिम बापत छुट्याउनु पर्ने दायित्वको सीमा बढाइदिएका कारण यो वर्ष बैंकहरुको वित्तीय विवरण प्रभावित हुने भएको छ । यसैको एक उदाहरण बनेको छ, कुमारी बैंक । कुमारी बैंकले आइतबार यो आर्थिक वर्षको पहिलो तीन महिना (साउनदेखि असोज)को वित्तीय