२५ श्रावण २०८३, सोमबार

Banner First

सबैभन्दा सुरक्षित र प्रभावकारी भ्याक्सिन ‘फाइजर’ कसलाई लगाइँदै छ ?

सरकारले अमेरिकाबाट आएको फाइजर खोप यही कात्तिकको अन्तिम सातादेखि लगाउन थाल्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त खोप १२ वर्षदेखि माथिका सबै दीर्घ रोगिलाई दिने भनेको छ । नेपालमा यसअघि प्रयोगमा आईसकेका अरु तीन खोपहरु कुनै कारणवश लगाउन नमिल्ने रोगिहरुलाई पनि यो खोप लगाइने सरकारी योजना छ ।