काठमाडौँ । अहिले ४ ओटा वाणिज्य बैङ्कमा सीईओ खाली रहेका छ । सबैभन्दा पहिले सीईओ खाली रहेको कुमारी, सिद्धार्थ, बैङ्क अफ काठमान्डु र सेन्चुरी बैङ्कमा सीईओ खाली रहेका छन् । गत असोज पहिलो साता एभरेस्ट बैङ्कको सीईओ पदमा सुदेश खालिङले कार्यभार सम्हाले । उनी एभरेस्ट बैङ्कको साढे २ दशक लामो