काठमाडौँ । न्यादी हाइड्रोपावर लिमिटेडको आइपिओ आज शुक्रवार बाँडफाँड भएको छ । कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज बिहान ९ बजे क्यापिटलको कार्यालय नक्साल काठमाडौँमा बाँडफाँड भएको हो । न्यादी हाइड्रोपावरको आईपीओमा २ लाख ९ हजार २५० जना भाग्यमानीले कम्पनीको शेयर पाएका छन् । २३