काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना भाइरस संक्रमणका कारण मुत्यु भएको छ । यो संगै अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय १८ जना पुगेका छन । गत २४ घण्टामा थप ६ सय ६२ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका