२५ श्रावण २०८३, सोमबार

Banner First

दशैंको दश दृष्य

मलाई मैनटोल र लालटिनको तापबाट आएको मट्टितेलको औधी गन्ध मन पर्छ, खरानीमा पकाएको लुगाको गन्धजस्तै, खडेरीपछिको झरीले भिजाएको रातोमाटोको वासनाजस्तै ।… राम्रो माटोले बनाउने हो, नराम्रो चैं बाटोले बनाउँछ जुन हामी रोज्छौं । त्यसैले म असल छु भने माटोको देन हो, म खराब छु भने म हिंडेको बाटो । पृथ्वीनारायण