२५ श्रावण २०८३, सोमबार

Banner First

महिला लघुवित्तको ५० प्रतिशत लाभांश घोषणा

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५० प्रतिशत लाभांश घोषणा गरेको हो । शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुजीको ४५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ५ प्रतिशत गरि ५० प्रतिशत लाभांश वितरण