काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड सम्पनन भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार कम्पनीको आईपीओ आज शुक्रबार बाँडफाँड गरिएको हो । कम्पनीको आईपीओमा २० लाख ३० हजार ९५५ जना आवेदकले २ करोड ४४ लाख ३७० कित्ताका लागि आवेदन परेको थियो । जसमा १६ हजार ३३