चिलिमे जलविद्युत्को सहायक कम्पनी ‘मध्य भोटेकोसी जलविद्युत् कम्पनी’ ले बुधवार वाट सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । यो कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट जडित क्षमताको जलविद्युत् आयोजना बनाउँदै छ । ३४–३४ मेगावाटका तीन वटा टर्बाइन राखेर १०२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको यो आयोजना २०७९ पुससम्म कम्तीमा एउटा टर्बायनबाट