२५ श्रावण २०८३, सोमबार

Banner First

राष्ट्र बैंकका गभर्नर १२ दिनपछि कार्यालय फर्किए, कोभीडको विरामीमाथि कति आक्षेप ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कोभीड संक्रमण भएपछि १२ दिन बिदामा बसेर सोमबारबाट कार्यालय फर्किएका छन् । गभर्नरको कार्यालयका अधिकारीहरुले जनाए अनुसार उनी आज विहानै कार्यालयमा हाजिर भए पनि रोकिएर बसेका फाइल हेरेपछि दिउँसै घर फर्किएका थिए । गत ५ असोजमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनी