२५ श्रावण २०८३, सोमबार

Banner First

प्राधिकरणले बढाएको भाडा नतिरेपछि काटिदियो देशभरका इण्टरनेटको तार, सेवा प्रदायकद्वारा विरोध

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यही वर्षको साउनदेखि लागु हुने गरी पोलको भाडा बढाइदिएपछि इण्टरनेट सेवा प्रदायक निजी कम्पनीहरु र विद्युत् प्राधिकरणबीच विबाद सुरु भएको थियो । यही बिबादबीच मुलुकका विभिन्न स्थानमा प्राधिकरणले आफ्ना पोलहरुबाट तानिएका इण्टरनेटका तार काटिदिएको ओरोप सेवाप्रदायकले लगाएका छन् । ‘फिक्स्ड ब्रोडब्याण्ड’ अर्थात् घरघरमा तार जोडेर