काठमाडौं । परिवारका सदस्यको नाममा सर्वोत्तम सिमेण्टको शेयर किनेको अभियोग लागेका दुई सरकारी अधिकारीलाई सरकारले भिन्नभिन्न ‘ट्रीट’ गर्न थालेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाकी विवाहित छोरी र नेपाल स्टक एक्सचेञ्जका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदकी पत्नीसँग सर्वोत्तम सिमेण्टको शेयर स्वामित्व देखिएको थियो । शेयरको सार्वजनिक