काठमाडौं । यसअघि नेपालकै सबैभन्दा सुरक्षित जहाजको रुपमा ब्राण्डिङ गर्दै आएको बुद्ध एयरका दुई जहाजमा सोमबार एकैदिन समस्या देखियो । आज विहानै काठमाडौंबाट विराटनगर र पोखराका लागि उडेका दुई विमानमा समस्या देखिएको हो । विहानै काठमाडौंबाट ७७ जना यात्रु बोकेर विराटनगर उडेको जहाज गन्तव्यमा पुगेर पनि उत्रन सकेन । सिनियर