२५ श्रावण २०८३, सोमबार

Banner First

बुद्धभुमि हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला, कति कित्तासम्म आवेदन दिन पाइन्छ ?

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओ आजदेखि बिक्री खुला गरिएको छ । कम्पनीले आज (असोज ११ गते, सोमबार) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले ८ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको हो