२५ श्रावण २०८३, सोमबार

Banner First

विभिन्न १४ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको कति लाभांश ?

काठमाडौं । गत आर्थिक बर्ष सकिएपछि चालु आर्थिक बर्षमा विभिन्न वित्तीय संंस्थाले लाभांश घोषणा गर्न शुरु गरेका छन् । विभिन्न कम्पनीहरुले शेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् भने उक्त लाभांश पारित गर्न साधारण सभा बोलाएका छन् भने केही कम्पनीको साधारण समेत सम्पन्न भईसकेको छ । अझै केही कम्पनीको साधारण सभा हुन