२५ श्रावण २०८३, सोमबार

Banner First

श्रीलंकामा गहिरिँदै आर्थिक संकटकाल, खाद्यान्नको मूल्यमा नेपाललाई कति असर पर्ला ?

काठमाडौं । पछिल्लो दशकमा दक्षिण एसियामै सबैभन्दा राम्रो आर्थिक प्रगति गर्ने मुलुक हो श्रीलंका । नेपालभन्दा निकै सानो भूभागको यो टापु राष्ट्रसँग अहिले हाम्रोभन्दा दोब्बर ठूलो अर्थतन्त्र छ । तर, पछिल्ला केही महिनामा श्रीलंकाको आर्थिक अवस्था निकै दर्दनाक खाडलमा धकेलिएको छ । त्यहाँ खाद्यान्न र अधिकांश अत्यावस्यक वस्तुको मूल्य आकाशिएका