काठमाडौं । नियामक निकायको संचालकमा बसेर बुक विल्डङबाट आउन लागेको सेयर सस्तोमा हात पारेका नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले राजिनामा दिएका छन । उद्योग वाणिज्य महासंघको तर्फबाट संचालक रहेका ढकालले नेपाल धितोपत्र बोर्डको संचालक समिति सदस्यबाट राजिनामा दिएका छन । महासंघको अध्यक्ष शेखर गोल्छालाई महासंघको तर्फबाट अर्को