२५ श्रावण २०८३, सोमबार

Banner First

अब बैंकहरुको नाफा घट्छ, सीडी रेसियो कार्यान्वयन गर्न ३ चरण प्रस्तावः अध्यक्ष दाहाल

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुको नाफाघट्ने बताएका छन् । बैंकहरुको नाफा निरन्तर घटिरहेकाले सीडी रेसियो कार्यान्वयनको मोडल संसोधन गर्न उनले माग गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको मौद्रिक नीति कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै राष्ट्र बैंक सेयर कारोबारमा गरेको कडाइका कारण