काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म २४ लाख भन्दा बढीको आवेदन परेको छ । बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्म २३ लाख ८८ हजार ३३२ जना आवेदकले ३ करोड १० लाख ९२ हजार ३० कित्ताका लागि आवेदन दिएका छन् । यो माग गरिएकोभन्दा