काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । एमाले नेता शंकर पोखरेलले बुधबार राजीनामा दिएपछि कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेको कुलप्रसाद केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नव नियुक्त मन्त्री केसीले प्रदेश सभामा