२५ श्रावण २०८३, सोमबार

Banner First

कुलमान घिसिङले आज विद्युत् प्राधिकरणमा पदबहाली गर्ने

काठमाडौं । विद्युत् वितरण प्रणालीको व्यवस्थापनमा निकै प्रभावकारी काम गरेका कुलमान घिसिङले आज पुनः नेपाल विद्युत् प्राधिकरणको नेतृत्व सम्हाल्ने भएका छन् । घिसिङ प्राधिकरणबाट विदा भएको १० महिना २७ दिन भएको छ । एक वर्ष नपुग्दै उनी पुनः प्राधिकरण फर्कन लागेका हुन् । मन्त्री परिषदले गत सोमबार उनलाई प्राधिकरणको प्रबन्ध