२५ श्रावण २०८३, सोमबार

Banner First

मैलुङ खोलाको आईपीओ बाँडफाँड, ६८ हजार ४७४ जनाले पाए १० कित्ता

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीकलेृ सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाड भएको छ । प्रिअलटमेन्ट सकेर शेयर बाँडफाँड गरेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जना अर्थात ३९ गुणा बढिले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८४३ जनाको आवेदन