२५ श्रावण २०८३, सोमबार

Banner First

चैत मसान्तसम्म सबै नागरिकलाई खोप, यस्तो छ सत्ता साझेदार गठबन्धनको न्यूनतम साझा कार्यक्रम (दस्तावेजसहित)

काठमाडौं । सत्ता साझेदार गठबन्धनले ‘संयुक्त सरकारको न्यूनतम कार्यक्रम’ सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा आगामी असोज मसान्तसम्म एक तिहाई जनतालाई कोरोना विरुद्धको खोप लगाइसक्ने उल्लेख छ । आउँदो चैत मसान्तसम्म खोप लगाउन योग्य सबै नेपालीलाई यस्तो खोप लगाइसक्ने कार्यक्रममा उल्लेख छ । १५ पृष्ठ लामो उक्त कार्यक्रममा कोभीड १९