काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १४८.७४ प्रतिशतले बढेर १० करोड ५६ लाख ५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा खुद नाफा ४ करोड २४ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको थियो । गत असार मसान्तसम्म लघुवित्तको