काठमाडौं । मन्त्रीपरिषदले अर्थसचिवमा मधुकुमार मरासिनीलाई सरुवा गरेको छ । महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ मन्त्रालय तानिएको हो । गत १२ साउनमा बसेको मन्त्रीपरिषद बैठकले सचिव सरुवा गरेको हो । हाल अर्थसचिव रहँदै आएका शिशिरकुमार ढुंगानालाई भने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरुवा गरिएको छ । ढुंगाना यसअघि पनि प्रधानमन्त्री कार्यालयबाटै