काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो पटक ‘मुद्रा स्फीति अपेक्षा सर्वेक्षण’ गरेको छ । उपभोक्ताहरुले आउँदा दिनमा बजारभाउ के कति महँगिन्छ होला, भनेर अनुमान गर्ने सर्वेक्षणलाई ‘अपेक्षा सर्वेक्षण’ भन्ने गरिन्छ । यस्तो सर्वेक्षण गर्ने अभ्यास अन्य मुलुकमा पहिलेदेखि नै भए पनि नेपालमा भर्खरै सुरु भएको हो । गत आर्थिक वर्षबाट