काठमाडौं । अधिकांश बैंकले आजबाट कर्जाको ब्याजदर घटाएका छन् । यसमध्ये केहीले आधार दर नै घटाएका छन् भने केहीले आधारदर घटाउन नसके पनि प्रिमियम घटाएर ब्याजदर सस्तो पारेका छन् । हिजै यी बैंकले ब्याजदर परिवर्ततबारे जनाकारी गराएका थिए । सरकारी स्वामित्वका तीनवटै बैंकले आधार दर घटाउन सकेका छैनन् । उनीहरुले