काठमाडौं । अहिले शेयर बजार धेरै बढेको र यसले जोखिम पनि चुलिएको भन्दै लगानीकर्ताहरु अब नाफा बुक गर्ने मनस्थितिमा पुगेका छन् । पछिल्ला दिनमा शेयर बजारको बढ्दो चक्र रोकिँदै जानुले यही संकेत गर्छ । धेरै लगानीकर्ता अब बढ्दो क्रम सकिएको विश्लेषण गर्न थालेका छन् । यद्यपि, कतिपयलाई अझै पनि बजारले