२६ श्रावण २०८३, मंगलबार

Banner First

विस्तारकारी मौद्रिक नीति ल्याउन नेपाल चेम्बरको आग्रह, राष्ट्र बैंकलाई बुझायो १० पृष्ठ लामो सुझाव

काठमाडौं । नेपाल चेम्वर अफ कमर्शले शुक्रबार नेपाल राष्ट्र बैंकलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा लागि सुझाव पेश गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष सुझाव पेश गरेका हुन् । चेम्बरले १० पृष्ठ लामो सुझाव पेश गरेर राष्ट्र बैंकलाई विस्तारकारी मौद्रिक नीति ल्याउन आग्रह