काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७८-०७९ को मौद्रिक नीति साउनको पहिलो साता सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीतिका लागी सुझाव माग गरेको छ । विभिन्न संस्थाहरुले आफ्ना क्षेत्रका मुद्धाहरुलाई मौद्रिक नीतिमा सम्बोधन गर्न भन्दै ज्ञापनपत्र बुझाउँदै आएका छन् । राष्ट्र बैंकले