२६ श्रावण २०८३, मंगलबार

Banner First

सामाजिक सुरक्षाः नबिलसहित दर्जन बैंकमा कालो ब्यानर, यो साताभित्र देशैभरका बैंक शाखामा बिराेध

काठमाडौं । नबील बैंकका कर्मचारीले पनि सामाजिक सुरक्षा कोषका विरुद्ध विरोध सुरु गरेको छ । गत साता २९ वटा बैंक तथा वित्तीय संस्था कर्मचारी युनियनहरुले संयुक्त विज्ञप्तीमार्फत् विरोध जनाएपछि हिजोबाट बैंकहरुले देशब्यापी ब्यानर टाँस्ने कार्यक्रम अघि बढाएका छन् । नबीलले देशभरका ११९ शाखामै कालो ब्यानर टाँस्ने भने पनि कतिपय जिल्लामा