२७ श्रावण २०८३, बुधबार

Banner First

आईपीओ पाउन अब भाग्यकै भर !, जीवन विकासमा २० लाखको हात खाली

काठमाडौं । जीवन विकास लघुवित्तको आईपीओमा परेको आवेदनले २ वटा रेकर्ड ब्रेक गरेको छ । हालसम्म कै धेरै जनाले आईपीओमा आवेदन भरेको र मेरो सेयरबाट ९१ प्रतिशतले आवेदन दिएर २ वटा रेकर्ड बनाएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुर्ण प्रसाद आचार्यले बताएका छन् । सीईओ आचार्यले भने, “२