काठमाडौं । धितोपत्र बोर्डबाट निक्षेप सदस्यता (डिपोजिटरी पाटिसिपेन्ट वा डीपी) सेवाका लागि अनुमति पाएका कम्पनीहरुले असार मसान्तसम्म डिम्याट खाता नविकरण गर्न ग्राहकहरुलाई आग्रह गरेका छन् । प्रत्येक वर्षको अन्त्यसम्म डिम्याट खाता निवकरण गर्नुपर्ने व्यवस्था अनुसार निक्षेप सदस्यहरुले असार मसान्तसम्म डिम्याट खाता नविकरण गर्न भनेका हुन् । वार्षिक १ सय रुपैयाँ