नेपाल बंगलादेश बैंकले २३ जेठमा आफ्नो स्थापनाको २७ औं वार्षिकोत्सव मनाउँदै छ । संयोग नै मान्नुपर्छ, अहिले नेपालमा भएका २७ बाणिज्य बैंकमध्ये यो बैंक २७ औं नम्बरमै पर्छ । पुरानो विराशत भए पनि पछिल्लो समय प्रतिस्पर्धात्मक बजारबाट ओझेल पर्दै गएको यो संस्था मुलुककै ठूला बैंकमध्येको एक नबील बैंकले खरीद गर्न