काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कर्मचारीको चेतवनीपछि सामाजिक सुरक्षा कोषले कोषमा आबद्ध हुने कुनै पनि श्रमिकले खाईपाई आएको सेवा सुविधा नघट्ने जनाएको छ । कोाषले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । कोषका अनुसार कोषमा आबद्ध हुदाँ श्रमिकहरुले खाइपाई आएको सेवा सुविधा घट्ने भनी भ्रामक टिकाटिप्पणी भएको भन्दै