२६ श्रावण २०८३, मंगलबार

Banner First

एक वर्षभित्र कमोडिटी एक्सचेञ्ज सञ्चालनमा आउने अर्थसचिवको दाबी

काठमाडौं । अर्थ सचिव शिशिरकुमार ढुंगानाले अबको करीब एक वर्षभित्रै नेपालमा कमोडिटी एक्सचेञ्जको कारोबारसुरु हुने बताएका छन् । उनले उद्योग संगठन मोरङमा आबद्ध व्यवसायिहरुलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । कमोडिटी एक्सचेञ्ज सञ्चालनका लागि धेरैजसो पुर्वाधार तयार भइसकेको र अब लाइसेन्सको प्रक्रियामा पुगेको उनले बताए । ढुंगानाले यही आर्थिक वर्षको