२७ श्रावण २०८३, बुधबार

Banner First

“बजेटमा जस्तो कार्यक्रम आए पनि किसानका समस्या जहाँका तहीँ, अनुदान लिनेले काम गर्दैन, काम गर्नेले अनुदान पाउँदैन

काठमाडौं । कृषिमा आत्मनिर्भरको पहिलो आधार भूमि भएकोले सबैभन्दा पहिले भूमिको व्यवस्थापन हुनुपर्ने कसानहरुले बताएका छन् । वास्तविक किसानसँग भूमि नै नरहेको र भूमि हुनेहरु कृषिमा नरहेकोले कृषि क्षेत्रले गति लिन नसकेको किसान प्रतिनिधिले बताएका छन् । एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (अनाज) द्धारा शुक्रबार आयोजित कोरोना महामारी र लुम्विनी