काठमाडौं । प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकको “८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७” ऋणपत्र जेठ ११ गते मंगलबारदेखि बिक्री खुल्ला गरेको थियो । प्रभु बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक ३–३ महिनामा ब्याज भुक्तानी गर्ने बताएको छ । बैंकले ४ अर्ब रुपैयाँ बराबरको १०